बेनीका युवा कलाकारहरुको गीति एल्बम मायाँ मायाँ ….. (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस १३ गते ।   बेनीका युवा कलाकारहरुले फेरी अर्को गीति एल्बम बजारमा ल्याएका छन् । क्रियटिभ मिडिया पोडक्सनको युटुब च्यानल मार्फत मायाँ मायाँ गीतको बोल रहेको एल्बम सार्वजनिक भएको हो । गीतमा बेनीका युवा कलाकार ध्रुव जिसी र कलाकार देबी घर्तीले स्वर दिएका छन् । गीतको शब्द संगित युवा मोडेल तथा कलाकार नकुल … Continue reading बेनीका युवा कलाकारहरुको गीति एल्बम मायाँ मायाँ ….. (भिडियो सहित)